मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Friday, October 19, 2012

शुभ-कामना... शुभ-कामना... शुभ-कामना...


सम्वृद्धिले घर भरोस्, उमंगले प्रफुल्लित होस् |
यो दशैंमा सबको मन, सत्संगले  प्रफुल्लित होस् ||

निधारमा रातो टिका, जमरा होस् त्यो माथमा,
सब परिवार सम्पूर्णका, रङ्-रङ्गले  प्रफुल्लित होस्  ||

शुभ विजया दशमी (दशैं) को सम्पूर्ण इष्टमित्र, साथीसंगी तथा हर नारीमा देवीको रुप अनुभब गर्ने महानुभावहरुमा यहि शुभकामना .....  .. माता दुर्गाले सबैको भलो गरुन् ....

पवनदृष्टी पाठक काठमाडौँ, नेपाल