२०६२/०४/०७/६ मा लेखिएको प्यारोडी
कुरा सुन्नु नेताको, पछी लग्नु सेताको//हाम्रो मन्त्रीले भनेको कि त घुस खानु , कि त कमिसन खानु ,,
खाइ लुकाई राख्नु नत्र अख्तियार जानु ...
घुस पनि खान सकिन नि जेठान तिम्री बहिनि लान सकिन ...
प्रधानमन्त्री भैयाथ्यो पोर पनि ..
भत्काइंदिएँ संसदको खोर पनि .. ल खा !!!!!!!
