यसैगरी मानिसको बिग्रे पछि मती ।।
बिचार गर्न छोडिदिन्छन पछि हुने गती ।।।।
क्रियाकर्म गर्न हुन्छ छोरा हुन या छोरी ।।
प्रकृतिकै स्रिष्टी हुन यी दुबै बराबरी ।।।।
परम्परा धर्मकर्म जसलाई लाग्छ बोझ ।।
छडिदेउ यी सब कुरा गर्न थाल मोज ।।।।
अर्काको हत्या गरि कसरी हो खाने ।।
तिम्लाई पनि त्यसै गरे कठै रामजाने ।।।।
अन्तमा ....................
तिम्लाई मन छैन भने नगरन बाबु ।।
यस्तै उत्तर दिँदा-दिँदा भैसके काबु ।।।।।।।।।

