मन्द मिठो सुबाशसगै, जीवन फुलोस सधैं भरी ।।
गोदावरी सरि मुस्कान, ओठ्मा झुलोस सधैं भरी ।।।।
द्वितियाको टिका सरि रंगी चंगी बनोस् जिवन्,
हर्षोल्लास सगै घरमा खुशी घुलोस् सधैं भरी ।।।
दशैं जस्तै बिना अड्चन बितोस् तिहार हजुरको,
यस्तै-यस्तै बाहानाले ढुख भुलोस् सधैं भरी ।।।।।