एक्लोपनले भित्र-भित्रै पिरोल्दै छ अचेल |
दिलोज्यानले मेरो खुसी बिथोल्दै छ अचेल ||
तिम्रै यादको सिरकमा गुटुमुटु परेपनि,
विना निन्द्रा चिसो रात छिचोल्दै छ अचेल |

पवनदृष्टी पाठक काठमाडौँ, नेपाल