मध्य रातको समयमा निद्रा देबी बोलाउदैछिन्,
अनकन्टार गाउमा मेरी प्रीया किन टोलाउदैछीन्
आऊ निदरी भन्दै सानो, छोरो काखमा लिई,
कठैबरा भेटको आस्मा आफ्ना आखा लोलाउदैछीन् ........
अनकन्टार गाउमा मेरी प्रीया किन टोलाउदैछीन्
आऊ निदरी भन्दै सानो, छोरो काखमा लिई,
कठैबरा भेटको आस्मा आफ्ना आखा लोलाउदैछीन् ........
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

