जूनी जूनी साथ दिन्छु हुन्छ मात्र भन्नुस् हजुर ।।
बिछोडमा कति तड्पे मेरो पिडा पढ्नुस् हजुर ।।।।
सफलतालाई पछ्याउन साथ छोडी गएको थेँ ,,
शिखरमा पर्खिराछु छिटो सिँडी चड्नुस् हजुर ।।

मेरो दिलको ढुक्ढुकिमा राख्दा गल्ती हुन्छ भने,,
घुँडा टेकी माफि माग्छु, फाट्या माया जड्नुस्
हजुर ।।बिछोडमा कति तड्पे मेरो पिडा पढ्नुस् हजुर ।।।।
सफलतालाई पछ्याउन साथ छोडी गएको थेँ ,,
शिखरमा पर्खिराछु छिटो सिँडी चड्नुस् हजुर ।।
बिछोडमा कति तड्पे मेरो पिडा पढ्नुस् हजुर ।।।।
मेरो दिलको ढुक्ढुकिमा राख्दा गल्ती हुन्छ भने,,
घुँडा टेकी माफि माग्छु, फाट्या माया जड्नुस्
बिछोडमा कति तड्पे मेरो पिडा पढ्नुस् हजुर ।।।।
पवनदृष्टी पाठक काठमाडौँ, नेपाल