October 23, 2010
मलाई के था कस्ले कति माया गर्छ दुनियाँलाई ।।।।
मेरो मुटु जलिरन्छ गाल पर्छ दुनियाँलाई ।।।।
आफ्नो ब्यथा लुकाउदा नी अपहेलित हुन्छु अझै,
भित्र-भित्रै सोच्छु कतै पिडा सर्छ दुनियाँलाई ।।
अझै पनि बेला बखत गाउँदेखि शहरसम्म,
किन गर्छ 'पवन'ले यो संघर्ष दुनियाँलाई ..........

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल