मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, February 5, 2014

पिडा बुझ्न छोडे अब , रमाउछन् त्यै पिडामा |
अझ उल्टै आफ्नै स्वार्थ , जमाउछन त्यै पिडामा |
दुख्नेलाई भाको मर्का दुनियाले किन हेर्नु?
आफ्नै झोली भर्ना खातिर कमाउछन त्यै पिडामा ||

पवनदृष्टी पाठक काठमाडौँ, नेपाल