नयाँ नयाँ उमंगले सजाइदेओस सधैभरी ।।
उन्नतीको मिठो संगीत बजाइदेओस सधैभरी ।।।।
जीवनको बगैचामा खुशी फुलोस् हराभरा,
हजुरको सामु ढुख लजाइदेओस सधैभरी ।।
उन्नतीको मिठो संगीत बजाइदेओस सधैभरी ।।।।
जीवनको बगैचामा खुशी फुलोस् हराभरा,
हजुरको सामु ढुख लजाइदेओस सधैभरी ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

