हजारौंको बिचमा मैले त्यै आँखामा प्रित देखें ||
मेरै लागि रचिएको अति सुन्दर गीत देखें ||||
थाहै न'दि उनले मलाइ लुकी-लुकी हेरेपनि,
उनको त्यो हृदयमा मेरै नाम अङ्कित देखें ||||
मेरै लागि रचिएको अति सुन्दर गीत देखें ||||
थाहै न'दि उनले मलाइ लुकी-लुकी हेरेपनि,
उनको त्यो हृदयमा मेरै नाम अङ्कित देखें ||||
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

