सुन्नु र भोग्नुमा फरक हुन्छ मित्र ।।।
नसुनाउनुस् कम्जोर यो मुटु रुन्छ मित्र।।।।
यस्ता गीत आएपछी कल्पनामा हराउछु,
उस्कै याद्ले मन् भित्र जाल बुन्छ मित्र।।।
नसुनाउनुस् कम्जोर यो मुटु रुन्छ मित्र।।।।
यस्ता गीत आएपछी कल्पनामा हराउछु,
उस्कै याद्ले मन् भित्र जाल बुन्छ मित्र।।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल