यो मायाको सागरभरी तिम्रै प्रितको पानी रैछ //
लुकाएर राखेको त्यो मेरै जिन्दगानी रैछ ///
सम्झेको थें यो त हाम्रो दुइ दिनको खेल होला,
बल्ल बुझेँ हाम्रो माया जुग-जुगको काहानी रैछ //

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल