मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

सकुँला र ??

October 23, 2010

त्यो आँखामा आसु हुँदा म चै हास्न सकुला र ???
तिमीलाई धोका दीइ मस्त नाच्न सकुला र ??

आफ्नो प्रिया टाढा हुँदा कस्को मन् खुशी होला ??
तिमी बिना यो संसारमा एक्लै बाँच्न सकुला र ??

लग्६ तिम्ले मेरो मन्लाई अझै सम्म चिनिनछौ,
तिमीलाई बिश् दीइ अमृत साच्न सकुला र ??

यो जीवनको आधा पाटो हजुरलाई नै ठानेको थे,
आफ्नो ज्यानलाई पनि कतै सत्य ढाँट्न सकुला र??


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल