मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Thursday, February 6, 2014

प्रश्न

September 16, 2010

त्यतै थियौ भन्ने सुने तर थीइनौ ।।
बिबाहित हुँ भन्दै मन् मुटु दीइनौ ।।

सधैं साथ दिन्छु सानी भनेकै थे मैले,
घमण्डले तिम्ले मेरो साथ लीइनौ ।।

पबित्र गंगाजल् झै मेरो माया बग्दापनि,
एक् अन्जुलि हातमा लीइ किन पीइनौ ???????????


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल