मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, February 5, 2014

Happy New year

वर्षदिनको यो पर्वले प्रेमील गीतको संचार गरोस् |
सारा मानव भाइ-भाई मिठो प्रितको संचार गरोस् ||
रातो अबिर दहि अक्षता मौलाएको जमराले,
बिश्वभरि मानवताको सत्य जितको संचार गरोस् ||


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल