अनगिन्ति खुसीहरु दियोसँगै जग्मगाओस् ||
सम्वृद्धिका पालुवा ति फूल जस्तै ढक्मकाओस् ||||
हाँसो खुसि हर्षोल्लास लक्ष्मी कृपा सधैंभरी,
सप्तरंगी टिका सबको निधारमा झल्मलाओस् ||
सम्वृद्धिका पालुवा ति फूल जस्तै ढक्मकाओस् ||||
हाँसो खुसि हर्षोल्लास लक्ष्मी कृपा सधैंभरी,
सप्तरंगी टिका सबको निधारमा झल्मलाओस् ||
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल