यो मेरो कोमल, मुटुमा तिमी, टेकेर नहाँस ||
सुखमा रम्ने, ति तिम्रा साथी, देखेर नहाँस ||
तड्पाई सधै, यादैले मार्छु, सोचेकी छौ की त ?
नुन चुक छर्ने, मोबाइल पत्र, लेखेर नहाँस ||
सुकेर गयो, तिम्रा नै निम्ति, गरेका माया ती ,
रुवाई मलाई, पराई प्रिती, सिँचेर नहाँस ||
यो मनको बह, कतिलाई सुनाउँ, तिमी नी सुन्छ्यौ कि?
एकलासे वनमा, दिलको 'पवन', फ्याँकेर नहाँस ||

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल