फेसबूकमा लेखिएको गजलको उत्तर
एक तर्फी किन सोच्ने हाम्रै गल्ति थियो कि त ?
साथ भन्दा गाँस प्यारो यस्तै चल्ती थियो कि त ??
सुख दुख हर मौसममा गजल लेख्ने तिम्रो मसी,
किन्दा किन्दै पन्चेट हुने उनकै खल्ती थियो कि त ??
उनको प्यासलाई गोली मार्दै तिम्रो प्यास मेटिदिदा,
पेन्डीङ्गमा उनका अझै प्यास बग्रेल्ती थियो कि त ??

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल