1. तिम्रो जीवन यसैगरी, फुलिरहोस् सधै भरी ||
मिठो मुस्कान त्यो ओठमा, झुलिरहोस् सधैंभरी ||
युगौं युग प्रेमिल रहु, हटाएर रिस-डाह,
पिरतिको त्यो ढुकुटी, चुलीरहोस् सधैंभरी ||
लक्ष्मी बसून् ति बाहुमा, सुखशान्ति पाइलामा,
सफलताका द्वार तिम्रा, खुलिरहोस् सधैंभरी ||.................................................................
2. लाग्छ तिम्लाई हेरी रहुँ, तिम्रै आसपास रहुँ सधैं ||
त्यो जीवनमा मगमगाउने, मीठो सुवाश रहुँ सधैं ||
हरेक दिन नयाँ बनुँ, नौलोपनको स्वाद चखाउँ,
मीठो प्रीतको सहाराले, त्यो मनको खास रहुँ सधै ||

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल