आफै मरी जग् बसाउने, त्यो पो हो त बुद्धिमानी |
मानव् जीवन् झेल्नु पर्ने, सधैको यो घामपानी ||
महादेव् झैं आँट गरि कालकूट नि पिई दिनु,
र पो खुल्छ सम्वन्ध त्यो, हाँस्दै बित्छ जिन्दगानी ||
स्विकार् गर्ने पर्छ तिम्ले, नाशवान् सब् यो सृष्टिमा,
कस्मा देख्यौ कलियुग्मा, नरित्तिने माया खानी ||
स्वविचार्मा चल्छ अचेल्,सारा पृथ्वी ब्रह्माण्ड नै,
यस्तो बेला गीत् गजल्, कठै तिम्रो राम् कहानी ||
दुस्मनी नै गरेपछी, मेरो पनि तागत् हेर,मच्चाइदिन्छु बबन्डर, दम् छ यो 'पवन'मा नि ||

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल