तिम्रो खुशी मेरो जीत, बुझ्यौ कि त सानू ||
तिम्रै लागी गाएँ गीत, बुझ्यौ कि त सानू ||
याद तिम्रो हरपलको, पीडा दिन्छ दिनरातै,
त्यै दर्दले बने शीत, बुझ्यौ कि त सानू ||
तिमि नै छौ चारैतिर, हर चिजमा तिमि देख्छु,
त्यै कारणले लाएँ प्रित, बुझ्यौ कि त सानू |

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल