तिमी मेरो फूलबारी, ढकमक्क सजिरनु |
चुरा पोते रातो सारी, ढकमक्क सजिरनु ||
हाँसो आँशु तिमीमै हो, मैले सारा पोखाउने,
दु:ख सुख संगै नारी, ढकमक्क सजिरनु ||
चुरा पोते रातो सारी, ढकमक्क सजिरनु ||
मेरो आदत भयौ तिमी, नछुट्टिनु एक पल्नै,
दुई मुटु एकै पारी, ढकमक्क सजिरनु ||
चुरा पोते रातो सारी, ढकमक्क सजिरनु ||
आँखा लाउलान् दाँयाबाँया, पिर छैन कत्ति पनि,
दुनियाँको मेखै मारी, ढकमक्क सजिरनु ||
चुरा पोते रातो सारी, ढकमक्क सजिरनु ||
नडुलोस् यो नजर अन्त, तिमीमै टिकिरहोस्,
हे 'पवन्'कि प्राण प्यारी, ढकमक्क सजिरनु ||चुरा पोते रातो सारी, ढकमक्क सजिरनु ||

पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल