मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, February 5, 2014

बल्ल बुझ्न थालेको छु

विश्वास टुट्दा कस्तो हुन्छ बल्ल बुझ्न थालेको छु |
आस्था लुट्दा कस्तो हुन्छ बल्ल बुझ्न थालेको छु ||

उनलाई राख्ने निश्चल अनि पवित्र यो आखाबाट,
मूल फुट्दा कस्तो हुन्छ बल्ल बुझ्न थालेको छु ||

चारै तिर गिज्याउँदै, होच्याउने धोकेबाजको,
सभा जुट्दा कस्तो हुन्छ बल्ल बुझ्न थालेको छु ||


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल