मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, February 5, 2014

बिछोड

अनकन्टार त्यो गाउँमा मेरी सानी छोडि आ'छु ।
यो मुटुमा बास गर्ने दिल्की रानी छोडि आ'छु ।

एक अर्काको अभाबमा जिउन कती सस्ती रैछ,
तर पनि यो यथार्थ जानि-जानी छोडि आ'छु ।।

बर्षातको मौसममा मेघ गर्जी सताउदा,
बेहोसिमा अतालिदै मैले पानी छोडि आ'छु ।।



पवनदृष्टी पाठक काठमाडौँ, नेपाल