मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Wednesday, February 5, 2014

बेहोसी

झार्दिन यो आशु भन्छु झरिदिन्छ अनायासै ...
मुस्कुराउने झिनो आस् नि मरिदिन्छ अनायासै ..

तिमी र म संगसंगै यात्रा गरौ आऊ भन्दा,
लामो दुरी एक्लै पार गरिदिन्छ अनायासै ....

मै हुँ तिम्रो हक वाला भन्दै उनलाई पर्खाउँदा,
मेरै अघि अर्का सिन्दुर भरिदिन्छ अनायासै

पवनदृष्टी पाठक काठमाडौँ, नेपाल