मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out

Sunday, October 26, 2014

Posted on Facebook

नरुनु दिदी त्यो तिम्रो भाई, फर्केर आउनेछ |
बिगत्मा जस्तै त्यो हात्को टिको, रमेर लाउनेछ ||

आशाको दियो बालेर बसे, पक्कै घाम् उदाउला,
ताता र तुतु संग्संगै लोरी, फेरी नि गाउनेछ ||

मुटुमा गाँठो कसिलो पारी, धान्नु छ संस्कृति,
तस्विर हेर्दै ति आँखा धोए, विरह छाउनेछ ||

निधार्मा होला तिहार्को टिको, झलल सातरंगी,
दुबो र तेल् झैँ युग्युगौं आयु, आशिष पाउनेछ ||


पवनदृष्टी पाठक काठमाडौँ, नेपाल