आशाको दीयो, निभाई दियौ |
खुसीमा आगो, लगाई दियौ ||
उ खुसी हुँदा, मेरा ओठ् हाँस्थे,
त्यै हाँसो दिन, सर्माई दियौ |
हिड्दै थ्यो बल्ल, पाइला सार्दै,
निर्दयी पैह्रो, खन्याई दियौ |
न भुल्न सक्छु, न त पाउन,
औकात मेरो, देखाई दियौ |
चन्चल्तासंगै, रमेर बस्ने,
पवनलाई, रुवाई दियौ ||
खुसीमा आगो, लगाई दियौ ||
उ खुसी हुँदा, मेरा ओठ् हाँस्थे,
त्यै हाँसो दिन, सर्माई दियौ |
हिड्दै थ्यो बल्ल, पाइला सार्दै,
निर्दयी पैह्रो, खन्याई दियौ |
न भुल्न सक्छु, न त पाउन,
औकात मेरो, देखाई दियौ |
चन्चल्तासंगै, रमेर बस्ने,
पवनलाई, रुवाई दियौ ||
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

