रोऊँ कि हाँसुं, दोधारमा छु |
आँशु र खुस्को, संघारमा छु ||
बद्नामै गरि, त्यो निर्मोहिले,
अचेल् त खुबै, सम्चारमा छु ||
त्यो बिझाउने, अतित मेरो,
दिन् रात त्यस्कै, पो मारमा छु ||
शिखर्मा पुग्ने, सपनै बन्यो,
हेर त कठै!, पुछारमा छु ||
न भई मेरी, न भुल्न सकें,
बसौं कि हिंडुं, तरबारमा छु ||
पवनदृष्टी पाठक काठमाडौँ, नेपाल
आँशु र खुस्को, संघारमा छु ||
बद्नामै गरि, त्यो निर्मोहिले,
अचेल् त खुबै, सम्चारमा छु ||
त्यो बिझाउने, अतित मेरो,
दिन् रात त्यस्कै, पो मारमा छु ||
शिखर्मा पुग्ने, सपनै बन्यो,
हेर त कठै!, पुछारमा छु ||
न भई मेरी, न भुल्न सकें,
बसौं कि हिंडुं, तरबारमा छु ||
पवनदृष्टी पाठक काठमाडौँ, नेपाल

