प्रितको बन्धन्, खोलेर गयौ ।
कसरी बाँचुला तिमी बिना,
भन्दै रूँदा नि, छोडेर गयौ ।।
चोटिलो बोली, बोलेर गयौ ।।
खेल्दै रमायौ, यै चौघेरामा,
आज त्यै सिमा, तोडेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
युगौँको हाम्रो, यो नाता भन्थ्यौ,
सबै सम्बन्ध, पोलेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
यै छाती मेरो, छाहारी भन्थ्यौ,
अर्कैको छाता, ओडेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
पल्पल फेर्ने, श्वास थ्यौ तिमी,
"पवन्"मै बिष, घोलेर गयौ ।
प्रितको बन्धन्, खोलेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
चोटिलो बोली, बोलेर गयौ ।।
कसरी बाँचुला तिमी बिना,
भन्दै रूँदा नि, छोडेर गयौ ।।
चोटिलो बोली, बोलेर गयौ ।।
खेल्दै रमायौ, यै चौघेरामा,
आज त्यै सिमा, तोडेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
युगौँको हाम्रो, यो नाता भन्थ्यौ,
सबै सम्बन्ध, पोलेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
यै छाती मेरो, छाहारी भन्थ्यौ,
अर्कैको छाता, ओडेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
पल्पल फेर्ने, श्वास थ्यौ तिमी,
"पवन्"मै बिष, घोलेर गयौ ।
प्रितको बन्धन्, खोलेर गयौ ।
चोटिलो बोली, बोलेर गयौ ।।
पवनदृष्टी पाठक
काठमाडौँ, नेपाल

