शीतल छायाँ त्यो मायाको, छानो बनोस् परिवारको,
कैलाश झैँ बनोस् निवास्, सजिरहोस् त्यसैगरी।।
तिमीबाटै सिक्न पाऊँ, प्रेमको दिव्य बाह्रखरी ।।
माया बाँडुन् एक्अर्कामा, संस्कारले सुसज्जित् हुन्,
प्रेमील् बनोस् परिवार, छोरानाति वरिपरी।।
हाँसौँ, खेलौँ तिमीसँगै, इहलीला बगोस् सँगै,
इच्छा सधैं "पवन" को, तिमी हुनू अजम्मरी ।।
जन्मदिनको धेरै धेरै शुभकामना प्राण, 🕉️❤️💕🌺🕉️


